काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको ‘अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति’ गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा श्याम इङ्गनाम, मनोज गौतम, सम्सेर तुम्हाम्फे, नन्द चाङ्गसु, दया थापा, ओम प्रसाद गुरुङ, उर्मिला घले, प्रतापचन्द्र तमाङ, विनोद लामा, विश्वनाथ घिसिङ, अन्जु गुरुङ, कुमारी गुरुङ, कुल प्रसाद लिम्वु, नेत्र तिमिल्सिना र सवु लिम्वु रहेका छन ।
प्रवास प्रादेशिक परिषद्का सह–संयोजक शंकर भण्डारीले दिएको जानाकारी अनुसार नवगठित कार्र्यसमितिमा ५ जनापछि थपिने छ ।
अन्तराष्ट्रिय नेपाली समाज हङकङले हङकङमा रहेका नेपालीहरु बिच नयाँ शक्ति किन र के का लागि भन्दै यहीँ अक्टुवर २९ तारिखमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई रहेको प्रवास प्रादेशिक परिषद्का सह–संयोजक भण्डारीले जानकारी दिनुभयो ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’