११ भदौ ।
त्रिशुली नदीमा भएको बस दुर्घटनामा परी ज्याज गुमाण्ने मध्ये
छैन । त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको मध्ये प्रहरीले घटनास्थलमा भेटिएका १८ शवको सनाखत
गरे पनि अझै ४ वटा शवको सनाखत भो हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्रिशुलीमा भएको बस दुर्घटनामा परेकामध्ये अझै ६ जना व्यक्ति अझै भेटिएको छैन । रौतहटका मृतकमध्ये १८ जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये १६ शवलाई रौतहट ल्याइएको प्रहरी कार्यालय रौतहटले जनाएको छ । ४ जना भारतीय सहित १२ जना रौतहटका व्यक्तिको शव परिवारजनले चितवनबाट ल्याएको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए । धार्मिक परम्परा अनुसार जिल्लाका विभिन्न स्थानहरुमा शनिबार नै १२ जनाको दाहसंस्कार गरिँदैछ ।
शुक्रवार विहान भएको वस दुर्घटनामा प्रहरीको तथ्याङ्कले चार जना बेपता भन्दा परिवारले भने ६ जना बेपता भएको दाबी गरेका छन् । भारतको बिहारका फेकु राय, राम प्रवेश रायका साथै रौतहटको मुडवलवा(२ का रामबालक जयसवाल, वडा नं ३ का रविरञ्जन यादव र वडा नं ८ का मुकेश रामको अझै पत्तो नलागेको परिवारजनका सदस्यले बताएका छन् ।
यात्रु र चालक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जनाको मृत्यु भएको थियो ।
पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरञ्जन यादव र ८ का मुकेश रामको अझै कुनै पत्तो लागेको छैन । मुडवलवाकै ३ जना अझै बेपता रहेकाले उनीहरुको खोजी कार्यका लागि परिवारजनले अनुरोध गरेका छन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित