कपिलमाथि सलमानको यस्ताे आरोप !

Image result for salman and kapil

जेठ १९, भारत ।  कपिल शर्मा शोमा शनिबार बेलुकी फिल्म भारतका मुख्य स्टार सलमान खान र कट्रिना कैफ कार्यक्रममा पुगे । कार्यक्रममा सलमान खानको एन्ट्री यसकारण पनि विशेष रह्यो किनभने सलमान खान द कपिल शर्मा शोका निर्माता पनि हुन् ।

सलमान कार्यक्रममा प्रवेश हुने बित्तिकै कपिलले हाँस्दै भने, ‘भाइ, तपाईंले पसल खोलेर दिनुभएको थियो, ठिकठाक त छ नि ।’ सलमानले भने, ‘म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले सबै सम्हाल्नुभएको छ ।’

यसका साथै, सलमानले कपिल शर्मामाथि नातावादको आरोप लगाएका छन् । वास्तवमा, कपिलको शोमा चन्दुको एन्ट्री हुनेबित्तिकै कपिलले आफ्नो प्रश्न सुरु गरे । चन्दुले सलमान खानसँग कपिल शर्माबारे उजुरी दिँदै भने, ‘कपिल भ्यानिटी भ्यानमा फलफूल राख्छन् र मलाई दिँदैनन् । ’

सलमान खानले हाँस्दै भने, ‘ओहो, तिमीले भ्यानिटी भ्यान पनि पाएका छौ । गर गर, सबैले मेरो पैसा बर्बाद गर ।’ कपिल शर्माले भने, ‘सलमान भाइ यी मेरा बाल्यकालका साथी हुन् त्यसकारण मैले शोमा राखेको हुँ ।’

यो सुनेपछि सलमान खानले भने, ‘त्यसो भए तिमीहरु मेरो कार्यक्रममा नातावाद (नेपोटिज्म) फैलाइरहेका छौं । मेरै नाममा यी सबैकुरा भइरहेको छ ।’ यो सुनेपछि कपिल शर्मा र चन्दुको बोली नै बन्द भयो । चन्दुको अभिनयबाट प्रभावित सलमानले अन्त्यमा भने, ‘तिमीले निकै राम्रो काम गरिरहेको छौ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत