व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो

भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो । व्यवस्थापन क्षेत्रका दिग्गज विद्धान र वरिष्ठ अर्थविदलगाएतको प्रत्यक्ष सहभागीता रहेको यस कलेजलले मुख्यतः व्यवस्थापन शिक्षालाई नै विशिष्टिकरण गरेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । शिक्षण पद्धतिमा उच्चतम प्रविधि र अत्याधुनिक सिपको अधिकतम उपयोग हुने यस कलेजमा अत्यन्तै अनुभवी र योग्य शिक्षक,प्राध्यापकहरु नियमित अध्यापन कार्यमा संलग्न हुनुहुन्छ । विद्यार्थीहरुमा व्यवस्थापकीय सीप विकास तथा परिक्षामा उच्चतम नतिजा हांसिल गर्ने कार्यमा सर्वोत्कृष्ट पाउंदै आएको यो कलेज संचालननको सुरुवाती वर्शदेखी नै भक्तपुरकै उत्कृष्ट कलेजको रुपमा स्थापित कलेज हो ।   

मध्यपुरको थिमीस्थित अत्यन्तै सुन्दर र शान्त स्थामा रहेको यस कलेजको भौतिक पुर्वाधारको व्यवस्थापन अति सुन्दर र लोभलाग्दो छ । चौबीसै घण्टा ईन्टरनेट सुविधासहितको व्यवस्थित कम्प्युटर ल्याब,आधुनिक प्रविधितुक्त सुव्यवस्थित र सम्पन्न ई-लाईब्रेरी,व्यवस्थित प्रयोगशाला (ल्याब),सुविधासम्पन्न क्यान्टीन,पुर्ण खेल सुविधासहितको फराकिलो खेल मैदान,सुन्दर गार्डेन तथा आरामदायी सुन्दर कक्षाकोठाहरुले सुसज्जित चाणक्य कलेजको व्यवस्थापन अति चुस्त,दुरुस्त र व्यवस्थित रहेको छ ।

कठिन विषयहरूमा अङ्ग्रेजीको निशुल्क अतिरिक्त कक्षा,अङ्ग्रेजीको स्तरीय उच्चारण र व्यवहारिक लेखनका निम्ति अतिरिक्त अङ्ग्रेजी भाषाको कक्षा,करिअर काउन्सिलिङ,भावी अध्यायनको निम्ति काउन्सिलिङ सेमिनार,प्रत्येक बिषयमा अनिवार्य पावर प्वाइन्ट प्रिजेन्टेसन,नियमित गृहकार्य परिक्षण,फिल्डभिजिट,प्रत्येक विषयमा प्रोजेक्ट वर्क,प्रत्येक विद्यार्थीलाई (प्रसनल) केयर,पुर्ण अनुशासित वातावरण र पारिवारिक मायालु व्यवहार जस्ता बिशेसता रहेको यश कलेजमा अहिले BBS को भर्ना प्रक्रिया चलिरहेको छ । हामीले BBS को भर्ना प्रक्रिया र चाणक्य कलेजले व्यवहारिक शिक्षा तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान बारे चाणक्य कलेजका अफ म्यानेजमेन्ट का प्रिन्सिपल वासुकी राज रेग्मी का विचारहरु प्रस्तुत गरेका छौं ।

BBS संचालनका लागि अन्यत्रको भन्दा हाम्रो कलेजमा राम्रो वातावरण छ । हाम्रा कक्षाकोठा,वातावरण,बच्चाले पाउनुपर्ने सेवा सुविधाहरु र न्युनतम शुल्क,वरिपरिका संगैका कलेजले ४० हजार भन्दा बढी शुल्क लिने गरेका छन तर हामीले हाम्रा बच्चाहरूलाई २८/३० हजारमा पढाई रहेका छौँ । यहीँ बाट उत्पादन भएका विद्यार्थीहरु संग प्रतिवर्ष जम्मा २५ हजार रुपैयाँ मात्रै लिने गरेका छौँ । त्यतिमा हामीले पढाएका छौँ । ब्याचलर र मास्टर्सत घाटामै गएपनी यो त सान हो,आन हो,मान हो र सम्मान हो । राष्ट्रका असल  नागरिक उत्पादन गर्ने काममा दिने योगदान पनि हो । त्यसैले हामीले पैसाका लागि भन्दापनी इज्जत र प्रतिष्ठाका लागि यो काम गरिरहेका छौं । भक्तपुरका बाबुनानीहरुलाई बाहिर टाढा भन्दा समयको वचत होस । पैसाको वचत होस भनेर यो सेवा सुविधा दिएका हौं ।         

आचर्य चाणक्यले इसापुर्व ४०० बर्ष अगाडीनै तक्षशिला विश्व विद्यालयका प्राचार्य संग (अहिले उक्त क्षेत्र पाकिस्तानमा पार्छ ) त्यतिबेला भन्नुभएको कुरा आज पनि सान्दर्भिक, अझै समसामयिक,अझै मार्मिक मलाई लाग्छ । उहाँले जिवनलाई चार चरणमा वर्गीकरण गरेर भन्नुभएको छ । First Stage of life, we Need education.Second  stage of life we need money.third stage of life  we need family life.fourth stage of life we need social status.we have no knowledge in first stage of life he/she can do nothing in their other stages . भनेर भन्नुभएको कुरा बढो सान्दर्भिक र मार्मिक छन । यी कुराहरू हामी विद्यार्थीहरुलाई भन्छौं । हाम्रो सरस्वती मन्दिरमा उहाँकै एउटा असाध्यै राम्रो कोटेसन छ । ‘मेरो ज्ञानको रक्षा होस’ । ज्ञानको रक्षा भएन भने जीवन कहिले पनि अगाडी बढ्दैन । भन्ने आचर्य चाणक्यको नम्सलाई हामी हाम्रा विद्यार्थीहरुको दिमागमा पनि घुसाउन चाहन्छौं ।

विद्यार्थीहरुलाई प्रेरणा,प्रभाव र दबाव सृजना गरेर उनिहरुलाई अनुशासनको कडाई र पढाईमा हामिहरु अलि बढी फोर्स गर्छौं । हामिहरुकोमा  फिजिकल पनिस्मेंट छैन । without touching,without angry looking. उनिहरुलाई काउन्सिलिङ्को आधारमा परामर्शको माध्यमबाट सुधार्नुनै असल शिक्षा हो भन्ने हामिलाई लाग्छ । हामीले डिसिपिलिन इन्चार्ज भन्दा पनि डिसिपिलिन काउन्सिलर राखेका छौँ । इन्चार्ज भनेको विद्यार्थीलाई तर्साउने जस्तो शब्द भयो बच्चाले पनि काउन्सिलरले भनेको पोजेटिभ रुपमा लिने गरेका छ्न ।             

‘सिकाउने मात्र होईन सिकेका कुरबाट विद्यार्थी भोली कहिँ बिक्नुपर्छ । उसको क्षमता विक्नुपर्छ । बिक्नेमात्र होईन उसको आचारणले गर्दा टिक्नुपनी पर्छ । सिकाउनको लागि मात्र होइन बिकाउनलाई हामी मिहेनत गर्छौं । बिकाउने मात्र होइन उनिहरुको आचरण राम्रो गरेर जहाँ बाइकको हो त्यहाँ टिकाउने काम पनि गर्छौं ।’

रिजल्टको दृष्टिलाई हेर्ने हो भने ब्याचलर चौथो वर्षका बाबुनानी हरुको विगतको रिजल्ट 91% छ । सराकारको रिजल्ट हेर्ने हो भने औसत रुपमा 12.5% छ हाम्रो रिजल्ट 91% छ । मास्टर्सको रिजल्ट 100% छ । +2 को रिजल्ट 99% छ । हाम्रा कलेज संचालनका केही व्यवस्थाहरु छन । जस्तैः विद्यार्थीले निरन्तर  होमओर्क गर्ने । निरन्तर होमओर्क गरेन भने त्यो विद्यार्थीले क्लियरेन्स सिटनै पाउंदैन । क्लियरेन्स सिट भनेको होमओर्क बुझाएपछि परिक्षा दिनुभन्दा पहिले च्याप्टरवाईज विद्यार्थीले पूरा होमओर्क गरेको छैन भनेटिचरले चाणक्य जर्नलमा सहि पनि गर्नुहुन्न र स्ट्याम्पिङ पनि गरिदिनुहुन्न । हरेक विषयको उहाँले क्लियरेन्स नलिकन एकाउन्टमा पैसा तिरेपनी उहाँले परिक्षा दिनै पाउनुहुन्न । यो सिस्टमले गर्दा हर विद्यार्थी एक्जामको तयारीका लागि पढ्न,नोट बनाउन बाध्य हुन्छ ।
बिगतमा पढेर गएका विद्यार्थीहरुलाई तिमीहरुलाई चाणक्यको मन परेको कुरा के हो भन्दा नियमित दुई सय रुपैयाँ फाइनले हामिलाई विद्यालय आउन बाध्य बनाउंछ । एकदिन बिनाजानकारी घर बसियो भने दुई सय रुपैयाँ फाईन लाग्छ ।त्यसोभएको हुंदा किन घर बस्ने पढ्न जानुपर्छ भन्ने भावना विद्यार्थीमा जागृत हुने गर्छ । इन्फर्मेसन गरेपनि भोलिपल्ट एप्लिकेसन लिएर जांदा कारण खुलाउनु पर्ने हुन्छ । झुठो कारण खुलाउने कुरो पनि आउंदैन । सांचो कुरा गर्दाखेरी त्यसै घर बसेर विद्यालय नजानु पनि राम्रो होईन । त्यसैले  नियमित कलेज आएर पढाउंदा मात्र हाम्रो न्युनतम सेकेन्ड डिभिजन आईनै हाल्छ । टिचरहरुले पढाएको सुनिदिएर उहाँहरुले दिएको नोट तयार गरेर विद्यार्थीहरुले पढिमात्रै दिएभने बाहिर ट्युसन पड्नु नपर्ने हाम्रो विशेषता रहेको छ । विद्यार्थीहरुले डिभिजन ल्याएर स्टुडिङ नम्बरमै पास गर्छन् चाणक्यको बिशेशता ।
हामिसंग एकदम राम्रा आफ्नो पेसालाई,आफ्नो धर्मलाई असाध्यै राम्रोगरी पालना गर्नुहुने टियुका अनुभवी र बाहिरका पनि सर म्याडमहरु हुनुभएको हुनाले ब्याचलर र मास्टर्समा 100% रिजल्ट ल्याउन सफल भएका हौं । यहाँ +2 र ब्याचलर अनि स्कुलको गरेर अठारसय नानिबाबुहरु ज्ञा आर्जन गरिरहनुभएको छ । त्यत्रो ठूलो समाजको एउटा हिस्सालाई हामीले पढाईरहेका छौँ । झण्डै दुइसयजना शिक्षक र कर्मचारिहरुले रोजिरोटी प्राप्त गरिरहनुभएको छ । लगभग १० करोड लगानी गरेर यो संस्थालाई गति दिएका छौँ । हामीले लगानी उठाउने र शैक्षिक व्यापार गर्ने मात्र होईन यो कम्पनी ऐन अन्तर्गत भएर यजुकेशन व्यापारनै देखिएला तर मैले उत्पादन गरेका विद्यार्थीहरु हाम्रो कलेजले पढाएर अगाडी ल्याएको शैक्षिक जनशक्तिले चांगुनारायण नगरपालिकाको कम्प्युटर अधिकृत देखी हरेक बैंकका मेनेजरहरु र शाहयक मेनेजरहरु,कर्मचारीहरु हाम्रा नानिबावुहरु हुनुहुन्छ ।                 

त्यसकारण हामीले नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेक छौँ भन्ने मलाई लाग्छ । त्यसैले म समाजका शिक्षासंग प्रेम गर्ने,सुन्दर भविस्यका लागि आफ्ना बालबालिकालाई असल विद्यालयमा भर्ना गर्न चाहनुहुने अबिभावकहरु अनि समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु यहाँहरु सबैलाई चाणक्यको रिजल्ट लाई मनन गरेर भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउनका लागि विद्यार्थी पठाउनुहोस र यो कलेजको उपलब्धि लिनुहोस । फाईदा लिनुहोस भनेर आग्रह गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र