नेकपा(मालेमा केन्द्र)को विशेष राष्ट्रिय भेला सम्पन्न


१४भदौ,हेटौंडा ।
नेकपा(मालेमा केन्द्र)को विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ।बागमती प्रदेशको मुख्यालय हेटौंडामा सम्पन्न राष्ट्रिय भेलाले ३३ सदस्यीय केन्द्रीय समिती चयन गरेको छ।
भदौ १३ र १४ मा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्षमा समीर मण्डललाई चयन गरेको छ।त्यस्तै उपाध्यक्षमा केदार चौलागाईं,महासचिव नाम्गेल मोक्तान,उपमहासचिव नाराद पाण्डे र सचिवमा उद्धव श्रेष्ठलाई चयन गरेको छ।
त्यस्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुमा रामकुमार योगि,बाबुराम थामी,मोहन मगर,रकि लामा,सुरेश श्रेष्ठ,नवीन कुर्मी,राजिव शाह,महेश यादव,पाईलट थापा,प्रकाश मगर,पुनम देवी,सुरेश चौधरी,महेश शाह,रिजवान अन्सारी,रमेश प्याकुरेल,सन्तोष लामा,रविन मोक्तान,सम्झना लामा र रेशु कार्की लगायत ३३ सदस्य केन्द्रीय समिती निर्माण गर्दै भेला सम्पन्न भएको हो ।
भेलामा क्रान्तिकारी युवा मोर्चाको तर्फबाट रकि लामा,देशभक्त जनमोर्चाको तर्फबाट महासचिव सुरेश चौधरी र नेपाल राष्ट्रिय प्रगतिशील शिक्षक संगठनको तर्फबाट कार्यबाहक अध्यक्ष बिकाउ यादव लगायतले भेला सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस