नेकपा(मालेमा केन्द्र)को विशेष राष्ट्रिय भेला सम्पन्न


१४भदौ,हेटौंडा ।
नेकपा(मालेमा केन्द्र)को विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ।बागमती प्रदेशको मुख्यालय हेटौंडामा सम्पन्न राष्ट्रिय भेलाले ३३ सदस्यीय केन्द्रीय समिती चयन गरेको छ।
भदौ १३ र १४ मा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्षमा समीर मण्डललाई चयन गरेको छ।त्यस्तै उपाध्यक्षमा केदार चौलागाईं,महासचिव नाम्गेल मोक्तान,उपमहासचिव नाराद पाण्डे र सचिवमा उद्धव श्रेष्ठलाई चयन गरेको छ।
त्यस्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुमा रामकुमार योगि,बाबुराम थामी,मोहन मगर,रकि लामा,सुरेश श्रेष्ठ,नवीन कुर्मी,राजिव शाह,महेश यादव,पाईलट थापा,प्रकाश मगर,पुनम देवी,सुरेश चौधरी,महेश शाह,रिजवान अन्सारी,रमेश प्याकुरेल,सन्तोष लामा,रविन मोक्तान,सम्झना लामा र रेशु कार्की लगायत ३३ सदस्य केन्द्रीय समिती निर्माण गर्दै भेला सम्पन्न भएको हो ।
भेलामा क्रान्तिकारी युवा मोर्चाको तर्फबाट रकि लामा,देशभक्त जनमोर्चाको तर्फबाट महासचिव सुरेश चौधरी र नेपाल राष्ट्रिय प्रगतिशील शिक्षक संगठनको तर्फबाट कार्यबाहक अध्यक्ष बिकाउ यादव लगायतले भेला सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा