नेकपा (मालेमा केन्द्र) केन्द्रीय समिति बैठक सम्पन्न ,निर्वाचन बहिष्कार गर्ने घोषणा


२६ असोज,काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै नेकपा(मालेमा केन्द्र) केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।               

गत मङ्गलबार सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सो पार्टीका अध्यक्ष समीर मण्डल र महासचिव नाम्गेल मोक्तान द्धारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति मार्फत यस्तो जानकारी गराइएको हो ।

मङ्सिर ४ गते हुन लागिरहेको निर्वाचनलाई दलाल निर्वाचनको संज्ञा दिंदै बहिष्कार आन्दोलनमा सक्रिय राजनीतिक शक्तिहरु नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मसाल) महाधिवेशन आयोजक समिति,र नेकपा बहुमत लगायतका शक्तिहर संग सहकार्य गरि बहिष्कार आन्दोलनलाई शसक्त ढङ्गले अगाडी बढाउने जानकारी पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक