काठमाडौँ, भदौ ३१ गते ।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा हालसम्मकै ठुलो पार्टी झण्डा राखिएको छ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का नेता–कार्यकर्ताले सोमबार बिहान ११ बजे हँसिया–हथौडा अङ्कित ४५/४५ फिट आकारको झण्डा पार्टी कार्यलयमा पुगेर राखेका हुन् । उक्त झण्डा कार्यालय भवनको पूर्वतर्फ सजाएर राखिएको हो। गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले एमालेसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका आवासमा तोडफोड तथा आगजनी गरेका थिए।
त्यसैगरी नेकपा एमाले निकट जनवर्गिय संगठन (जिफन्ट) को केन्द्रिय कार्यालयमा पनि उश्र्रंखल तत्वहरुले कार्यलय तोडफोड र कार्यलयभित्र रहेका कम्प्युटर, ल्यपटबहरु चोरी लगेका छन् । जिफन्टले ति तोडफोड र चोरी भएको सामाग्रीहरुको क्षेति विवरण तयार गरी हामी बनाउँछौ हाम्रो जिफन्ट भन्ने उद्घोषका साथ निर्माण कार्य शुरु गरेको जनाएको छ । स्मरण रहोस जिफन्ट एमालेको सवैभन्दा सशक्त जनवर्गिय संगठन हो ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति