२०८२ जेठ २९ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद सदस्यमा सिफारिस गरेका छन्। संविधानको धारा १५३ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ। यसअघि नियुक्त रामप्रसाद भण्डारीको कार्यकाल असार ९ मा सकिँदैछ। नयाँ नियुक्तिका लागि प्रधानमन्त्री कार्यालयले महेश नेपालको नाम संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ। वरिष्ठ अधिवक्ता नेपालको नाममा प्रक्रिया अघि बढेको स्रोतले पुष्टि गरेको छ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका