इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट


जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफुलाई अब्बल भएको जनाएको छ । यस कम्पनीका अनुसार यस कम्पनीले देशैभरी १७० सपोर्टजोन अर्थात ग्राहक सहायता कक्ष स्थापना गरेर ति सवै सपोर्ट जोनहरुमा आप्mना दक्ष प्राविधिकहरु स्टाण्वाई राखेको र कुनै समस्या आउनासाथ तुरुन्तै प्राविधिकहरु पुगेर समाधान गर्ने जनाएको छ । वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवका अनुसार विशेष परिस्थित वाहेक ग्राहकका समस्या आएको खवर पाउनासाथ करिव २ घण्टामा विज्ञहरु पुगेर समस्या समाधान गर्ने यदी दुईघण्टा भन्दा ५ मिनेट मात्र पनि ढिलो भएमा कम्पनीले २ दिनको सेवा निशुल्क क्षेतिपुर्ती वापत उपलब्ध गराउने जानकारी दिएका छन् ।
वलर्डलिंकका अनुसार समस्या परेका ग्राहकहरुले यि नम्बरहरुमा ०१५९७००५०, ९८०१५२३०५०, ९८०१५२३०५१, ९८०१५२३०५२,९८०१५२३०५३ मा कल गरेर आप्mना समस्या अवगत गराई सेवा प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल