उद्योगी व्यवसायीसँगै आम उपभोक्ता ब्याजदर वृद्धिको मारमा छन् : राष्ट्रपति भण्डारी

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी व्यवसायीसँगै आम उपभोक्ता ब्याजदर वृद्धिको मारमा रहेको बताएकी छिन ।

शुक्रबार राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएकी हुन।

राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएकी छिन । यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने राष्ट्रपती भण्डारीले बताएकी छिन ।

उनले संसद्मा गरेको सम्बोधको अन्त्यमा भनेक छन्, ‘मैले आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयहरुमात्रै यहाँ राखेको छु । यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ ।’

राष्ट्रपति भण्डारीको संसद्का दुवै सदनको संयुक्त बैठकलाई औपचारिक रुपमा यो अन्तिम सम्बोधन हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना