बालकोटमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

२८ पुस,  काठमाडौं । सत्ता साझेदार सबैभन्दा ठुलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले भेटवार्ता गरेका छन ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई भेट्न ओली निवास बालकोट पुगेका हुन ।

गत मंगलबार मात्रै संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड अब मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेको र मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन ।

केही राज्यमन्त्रीसहित २५ जना सहभागी मन्त्रिपरिषदले ढिलोमा शुक्रबारसम्म पूर्णता पाउने बताएको छ । यसअघि, सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए