७ मंसिर,भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको साथ लिएर चुनाव लडेका नेपाली काङ्ग्रेसका दुर्लभ थापा र एमालेको तर्फबाट एकल निर्वाचन लडेका पुर्व मन्त्री महेश बस्नेत बिच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
११:३० को मतपरिणाम अनुसार ५९,८७१ मत गन्दा बस्नेतले २१,६४३ मत र थापाले २२,२४८ मत प्राप्त गरेका हुन । त्यस्तै दिलबहादुर तामाङ ढल्केको छाताले २,३५२ त्यस्तै मोहन केशी हलोले २,३५२ मत प्राप्त गरेका छन भने अनुराधा थापा मादलले ५,९९३ मत प्राप्त गरेकी छिन । अहिलेसम्म १,९१६ मत बदर भएको छ ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक