एमाले विवाद तत्काल वारपार गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १५साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवादलाई तत्काल वारपार गर्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालयमा पुगेर महासचिव इश्वर पोख्रेललाई शनिवार बिहान आम कार्यकर्ताले पार्टी मिल्यो वा फूट्यो भन्ने स्पष्ट सन्देश पाउने गरी काम गर्न निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

पार्टीमा सहमतिका नाममा कुनै पनि निर्णय हुन नसक्दा सबै कमिटी र कार्यकर्ता क्रोनिक हुँदै गएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीले अब दुईदिनभित्र सबै बिषय टुंगो लगाउन निर्देशन दिनुभएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु सहमतिकै लागि लागिपरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जतिसक्दो चाँडो पार्टीका विवाद समाधान गरौं भनेर हामी दुवै पक्षका साथीहरु छलफलमै छौं । अब एक दुईदिन मै जे हुने हो हुन्छ । कि एकै ठाउँ भइन्छ । एकै ठाउँ हुन नसक्ने साथीहरु बाटो लाग्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र