
असोज १९, काठमाण्डौं, नेकपाको सचिवालयको वैठक भोली २० गते मंगलबार ९बजे बस्ने भएको छ । आज प्रधानमन्त्री ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डवीच छलफल भई वैठक गर्ने सहमति भएको हो । प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ३ जना नेता लगायतका ६७ जना सुरक्षकमीलाई कोरोना पेजेटीभ देखिएपछि आइतवारलाई बोलाएको वैठक स्थिगित भएको थियो ।
दुई अध्यक्षबीच भोलीको बैठक सम्वन्धमा एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि तिव्ररुपमा देखिदै आएको छ ।
उच्च श्रोतका अनुसार भोली हुने बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने बुझिएको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र