काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारको नीति तथा कार्यक्रममा कोरोनाभाइरसको महामारी नियन्त्रणदेखि विद्यालयमा हाइस्पीड इन्टरनेटसम्मका कार्यक्रम रहेका छन् ।सरकारको नीति तथा कार्यक्रममा देशलाई कोरोनाभाइरसको महामारीमुक्त बनाउने र जनताको जीवन रक्षा गर्ने रहेको छ । त्यस्तै, नेपालको पहिचान, स्वाभीमान र मानको लागि सरकार प्रतिवद्ध रहने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुँच हुनेगरी व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिने पनि बताइन् ।
त्यस्तै, विदेशमा रोजगार गुमाएकालाई नेपाल सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी, सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले आगामी १० वर्षमा कृषि उत्पादनलाई दोब्बर गर्ने पनि बताइन् । त्यस्तै, सरकारले स्नत्तकोतर पास गरेका युवाहरुको लागि पनि विशेष अभियान ल्याएको छ । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन