बैशाख ६, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३५ जनाको ज्यान गएको छ।यो सँगै अमेरिकामा कोरोना संक्रमणका काराण ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३२ हजार १ सय ६५ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ । यो विश्वका २१० देश देशमा रहेका कोरोना संक्रमितको तुलनामा सबैभन्दा धेरै हो ।
हालसम्म अमेरिकामा ६० हजार ५ सय १० जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । संक्रमित मध्ये १३ हजार ५ सय ९ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक