‘एसइई निर्धारित तालिकामै’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ६ मा तोकिएको एसइई निर्धारित समयमै हुने भन्दै हल्लको पछाडि नलाग्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । 

कोरोना भाइरसको संक्रमणबारे सचेतना अपनाइएको र सरकार सर्तक पनि रहेकाले परीक्षा हुनेमा ढुक्क हुन मन्त्रालयले आग्रह गरेको हो । 

‘कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन’, शुक्रवार मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकारले सम्भावित परिस्थितीलाई गम्भीर ढंगले विश्लेषण गरेको छ । मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ । एसइई पूर्वनिर्धारित तालिकामै सञ्चालन हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत