February 18, 2020

प्रधानमन्त्री अस्पताल भर्ना, मुटुमा समस्या देखियो

Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, speaks at the parliament where he announced his resignation in Kathmandu, Nepal, July 24, 2016. REUTERS/Navesh Chitrakar  - S1BETRLCBQAA

 

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखा परेपछि अस्पताल भर्ना भएका छन् । उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमीका अनुसार अहिले उनको मुटुको एन्जीयोग्राफी गरिएको छ । सायमीका अनुसार यो सामान्य उपचार विधि हो ।

मंगलबार बिहानैदेखि काममा व्यस्त प्रधानमन्त्री बिहान चिकित्सा शिक्षा आयोगको बैठकमा सहभागी भएका थिए । उक्त कार्यक्रममा ३ घण्टा बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक