December 24, 2019

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनः आफ्नो भूमिका पर्ने लाइन आआफै बनाउने सहमति

 

काठमाडौँ, ८ पौष । नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आआफै बनाउने सहमति भएको छ ।

नेपाल–चीन ग्रीड (प्रसारण लाइन) कनेक्टिभिटी परियोजनाको शुक्रबार सम्पन्न दुवै देशको प्राविधिक समिति (जेटीजी) को बैठकले उक्त सहमति गरेको हो ।

योसँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे–जिलोङ नेपाल तर्फबाट खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ ।

अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०