November 12, 2019

स्वनाम साथीको नेतृत्वमा सीमा बचाऊ अभियान गठन , अभियानको कार्यक्रम यस्तो छ

received_542715376527670२०७६ कार्तिक २५,  काठमाडौं । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत देशका विभिन्न भागहरुमा भारतीय पक्षबाट भैरहेको सीमा अतिक्रमणका विरुद्ध बृहद छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २५ गतेका दिन नेपाल ल क्याम्पसमा भएको सो छलफल कार्यक्रममा भैरव रिसालको प्रमुख अतिथ्यता रहेको थियो । हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा आगामि योजनाबारे स्वनाम साथीले प्रष्ट पार्नुभएको थियो । छलफलले सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका विरुद्ध सशक्त कार्यक्रम चलाउन ‘सीमा बचाउन अभियान’ नामक संस्था गठन गरि आगामी मंसीर १ गते भृकुटीमण्डपमा १२.३० बजे जम्मा भै शान्तीवाटीकासम्म बृहद विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
ल क्याम्पसमा भएको छलफल कार्यक्रममा जगत भुसाल, एकराज भण्डारी, लोककृष्ण भट्टराई, कमानसिंह लामा, द्धारिकानाथ ढुंगेल, लोकनारायण सुवेदी, प्रा.डा.जीवेन्ददेव गिरि, जगतप्रसाद रेग्मी, श्याम श्रेष्ठ, विकल्प नेपाली, संघर्ष दाहाल , रोहित वास्तोलाले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन समीर सिंहबाट भएको थियो ।
छलफल कार्यक्रमले विभिन्न प्रस्तावहरु पारित गरेको छ –
१) लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो ।
२) नेपाल सरकारको तर्फबाट नेपाली भूमिलाई समेट्ने गरि नेपालको आधाकारिक नक्शा जारी गरिनुपर्दछ ।
३) सीमा अतिक्रमण माथि गंभीर हुँदै सवोच्च राजनैतिक तहबाट भारतसीत कुटनीतिक पहल शुरु गरिनुपर्दछ ।
४) सीमा अतिक्रमणको विरोधमा बृहद शक्ति प्रदशन गरिनुपर्दछ ।
५) कुटनीतिक माध्यमबाट मुद्धा सल्टेन भने सीमा अतिक्रमणको मुद्धालाई सरकारको तर्फबाट पनि अन्तराष्ट्रिकरण गरिनुपर्दछ भनेर दबाब दिनुपर्दछ । नागरिकको तर्फबाट अहिल्यै अन्तराष्ट्रियकरण गरिनुपर्दछ ।
६) हामीसीत कालापानी, लिम्पियाधुरा, कालापानी हाम्रो हो भन्ने सम्बन्धमा नक्सा लगायतका जे जती प्रमाणहरु हुन्छ, त्यसको पुस्तिका बनाएर राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार गरिनुपर्दछ ।  छलफलले स्वनाम साथीको संयोजकत्वमा निन्न सदस्य रहने गरी ‘सीमा बचाऊ अभियान’को राष्ट्रिय परिषद गठन गरेको छ ।
१) संयोजक–स्वनाम साथी
सदस्यहरु
२) भैरव रिसाल
३) हिरण्यलाल श्रेष्ठ
४) द्धारिकानाथ ढुंगेल
५) बुद्धिनारायण श्रेष्ठ
६) चैतन्य मिश्र
७) हरि रोका्
८) डा. सरोज धिताल
९) प्रा.डा.जीवेन्द्रदेव गिरी
१०) कमानसिंह लामा
११) एकराज भण्डारी
१२) समीर सिंह
१३) जगतकुमार भुसाल
१४) हरि शर्मा
१५) नारायण शर्मा पौडेल
१६) मातृका पोख्रेल
१७. लोक नारायण सुवेदी
१८. रतन भण्डारी
१९. आर.बी. भण्डारी
२०. नरेन्द्रजंग पिटर
२१. लोक कृष्ण भट्टराई
२२. सरल सहयात्री
२३. राम विनय
२४. निनु चापागाईं
२५. कौशल अधिकारी
२६. हस्त बहादुर के.सी.
२७. विदुर खरेल
२८. दीपक बहादुर शाही
२९. सीता सुवेदी
३०. सीता शर्मा
३१. राम सिंह श्रीस
३२. रणेन्द्र बराली
३३. श्रीकृष्ण श्रेष्ठ
३४. सावित्री कट्टेल
३५. काजु खड्का
३६. प्यारी कुमारी राई
३७. डा. चूडा ढकाल
३८. टी.आर. रिजाल
३९. रविप्रसाद गुरागाईं
४०. जीवन जोशी
४१. शिव बहादुर बस्नेत
४२. शिवराज फुयाँल
४३. शङ्कर दुलाल
४४. उदय श्रेष्ठ
४५. प्रविण शुक्ल
४६. रविन्द्र कुमार श्रेष्ठ
४७. मिलन कुमार लामा
४८. विकास बाबु श्रेष्ठ
४९. दिलसुन्दर श्रेष्ठ
५०. कृष्ण आचार्य
५१. शिव अधिकारी
५२. कर्ण परियार
५३. डिल्ली अधिकारी
५४. हेमराज आश्रम
५५. कृष्णहरि भट्ट
५६. राजेन्द्र खरेल
५७. कम्रेड ज्वाला
५८. भोला ढकाल
५९. विष्णुहरि देवकोटा
६०. माधव प्रधान
६१. लोकेन्द्र आर.सी.
६२.देवबहादुर पौडेल
६३. दामोदर प्रसाद गैरे
६४. शुशील सिंह ठकुरी
६५. टंक कार्की
६६. लोकप्रसाद भुर्तेल
६७. हिमालधन राई
६८. होमबहादुर खड्का
६९. शुशीला पौडेल
७०. सरिता महर्जन
७१. भवानी थापा
७२. शिव अधिकारि
७३. प्रमेश पोख्रेल
७४. सूर्य रेग्मी
७५. दिपेश न्यौपाने
७६. कोमल भट्टराई
७७. सीता पोख्रेल
७८. कमल बराल
७९. इन्दीरा अधिकारी
८०. कुलराज घिमिरे
८१. जगतप्रसाद रेग्मी्
८२. कुलबहादुर बोगटी
८३. नील कण्ठ तिवारी
८४. शरद पौडेल
८५. गीता पनेरु
८६. शोभा दुलाल
८७. बन्धुविक्रम क्षेत्री
८८. निर्ग नबीन
८९. कुबेर शर्मा
९०. किशोर कुमार दाहाल
९१. दिलकुमार बम
९२. सबिन सिग्देल
९३. सन्देश पौडेल
९४. रोहित बास्तोला
९५.मेघदूत चौलागाई
९६. सुवास दवाडी
९७. टिका पौडेल
्९८. चन्द लामा
९९. सन्देश भण्डारी
१००. शिवबहादुर बस्नेत
१०१. पोषण अधिकारि
१०२. संघर्ष दाहाल
१०३. दिपेश शाही्
१०४. उपेन्द्र श्रेष्ठ
१०५. एनी कुँवर
१०६. सुरज मेटाफोरिकल
१०७. गणेश बिष्ट
१०८. विकासबाबु श्रेष्ठ्
१०९. दूर्गाप्रसाद जैशी
११०. अर्जुन परियार
१११. किशन शर्मा
११२. आर.सी.न्यौपाने
११३. सन्तोष खत्री
११४. हेमन्त सेढाई
११५. चुडामणि गिरी
११६. डा. विदूर वस्ती
११७. निस्नु थिङ
११८. बलदेव भट्ट
११९. टिका पोख्रेल
१२०. सन्देश भण्डारी
१२१. विकल्प नेपाली
१२२.चट्याङ नेपाली
१२३. डा.बिन्दु शर्मा
१२४. सिन्धुजा गजुरेल
१२५. किशोर दाहाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली