स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) समूह चरणको तेस्रो खेलमा चेक रिपब्लिकको क्लब शाल्भिया पाराहसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । पाराहको घरेलु मैदानमा उत्रँदा बार्सिलोना लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
यता पाराह लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाराहले यसअघिको दुबै खेल मध्य एक खेलमा जित र एक खेलमा बराबरी निकालेको छ । बार्सिलोना दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । भने पाराह एक अंक सहित तालिकाको पुछारमा छ । यसै समूहको अर्काे खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानले प्रतिस्पर्धा गर्दैछन् ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार