काठमाडौँ, २६ असोज । जापानमा मुलधारे पानी र आँधीका कारण कहर मच्चिएको छ । आम मानिसको जीवन अस्तव्यस्त भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
चक्रवर्ती आँधी हेगीबिस राजधानी टोक्योको दक्षिण पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार साँझ ७ बजे आएको थियो ।
उक्त आँधीका कारण के कति क्षति भएको छ त्यसबारे अझै आकलन गर्न नसकिने मिडिया रिपोर्टमा उल्लेख छ ।
सयौँ मानिसहरु घाइते भएका छन् भने लाखौँ मानिसलाई सुरक्षित स्थानमा जान जापान सरकारले आग्रह गरेको छ ।
जापान सरकारले ७० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरे तापनि जम्मा ५० हजारले मानिसहरु सुरक्षित स्थानमा सरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन