बडा दशैं: टीकाको साइत सार्वजनिक !

असोज १६, काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक तालिका अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरुका लागि टिकाको साइतको समय फरक  फरक रहेको छ ।  

Image result for दशैं

अन्तर्राष्ट्रिय समितिले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख (असोज २१ गते) बिहान ९ः११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९ः३५ बजे, हङकङमा सोही दिन १०ः१ बजे, सिंगापुरमा १०ः२१ बजे, इजरायलमा १०ः४५ बजे, दक्षिण कोरियामा १०ः४१ बजे, थाइल्याण्डमा ९ः४५ बजे, कतारमा १०ः१६ बजे, अबुधावीमा १०ः१ बजे , मलेसियामा १०ः२१ बजे र पोर्चुगलमा ९ः११ बजेको समय निर्धारण गरिएको छ ।  

यसअघि पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंमा सन् २०१९ को अक्टोबर ८ (असोज २१ गते) बिहान १०ः३५ बजे टीकाको साइत भएको सार्वजनिक गरिसकेको छ ।  

हेर्नुहोस् पुरा सूची :-

बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन