October 1, 2019

बार्सिलोनाभित्रको समस्या समाधानका लागि पिके र बार्तेउबीच वार्ता हुने

बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिकेले बार्सिलोना बोर्डको आलोचना गरेपछि बार्सिलोना बोर्डले यसबारे ध्यानाकर्षण भएको बताएको छ ।

खेलाडीहरुको प्रतिनिधित्व गर्दै उनले बार्सिलोना बोर्डको आलोचना गरेका थिए ।

क्लबमा रहेका समस्याबारे छलफल गर्न बोर्ड तयार रहेको र केही दिनमा नै जोसेफ मारिया बार्तेमउले उनीसँग भेट्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

गेटाफेविरुद्धको खेलपछि पिकेले बार्सिलोना बोर्डको खुलेरै आलोचना गरेका थिए ।

यस सिजन झुर खेल प्रदर्शन गरेको आरोप लाग्दै आइरहेको बार्सिलोनाका खेलाडीहरुबीच पनि तालमेल नमिलेको आरोप लागेको छ ।

बार्सिलोना यो समस्याबाट आउन नसकिरहेको र बोर्डले यसबारे चासो नदेखाएको खेलाडीहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार