September 9, 2019

डेढ किलो सुन सहित विमानस्थलमा ३ पक्राउ

भाद्र २३, काठमाडौँ  । सोमबार बिहान ११ बजे  त्रिभूवन अन्तर्राट्रिय विमानस्थलबाट मसला कुट्ने ओखलमा लुएकार ल्याएको डेढ किलो सुन सहित ३ जना पक्राउ परेका छन् ।

कतारबाट उडेको हिमालयन एयरलाइन्सको विमानमा  १४ सय ग्राम सुन लिएर आएका  होमबहादुर गुरुङ र उनलाई रिसिभ गर्न आएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

बिमानस्थलमा गुरुङमाथी शंका लागेर  त्रिभूवन विमानस्थलका कर्मचारीलेले खानतालासी गर्ने क्रममा उनलाई पक्राउ गरिएको त्रिभूवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख ध्रुब विश्वकर्माले जानकारी दिएका छन् ।  

उनले भने ‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ सय ग्राम सुन बरामद भएको छ । ’  

पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन्  ।पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् ।

पक्राउ गरेका तीनै जनमाथी आवश्यक अनुसन्धान भई रहेको विश्वकर्माले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र