
उक्त कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालय, मार्क्सीय गुरुकुल र नेपाल खुल्ला विश्वविद्यालयको तत्वाबधान तथा सहिद कुसुम स्मृति प्रतिष्ठानलगायतको सहआयोजनामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा छिमेकी मुलुक चिन, भारतलगायतका मुलुकहरुको पनि प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रमको शुरुमा उपस्थिति सबैलाई स्वागतगर्दै नेपाली पञ्जेबाजा आठ मार्च महिला समूले प्रस्तुत गरेको थियो भने त्यसपछि कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाइएको थियो ।
उद्घाटन सत्रमा चीनीया प्रोफेसर लि.छिउ तिङ्ग, भारतका प्रोफेसर, अशोक मोदक, शिक्षा, बिज्ञान तथा खेलकुद मन्त्री, गिरीराजमणि पोखरेल, नेकपा मालेका नेता सीपी मैनाली, समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका नेता लोकनारायण सुबेदी र नेकपा(मसाल)का नेता प्रकाश पुरी लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको अध्यक्षता मार्क्सीय गुरुकुलका संयोजक स्वनाम साथीले गरेका थिए ।
सम्मेलनमा दर्शनका बिभिन्न शिर्षकमा प्रो. असोक मोदक,(भारत) प्रो.लि छिउ टिङ,(चीन) डा. ऋषिराम अधिकारी, प्रो.डा. कृष्णचन्द्र शर्मा, डा. शारदा पौडेल, मौसम शाक्य, उसा आचार्य, वाङ नान, डा. विजय पौडेल, डा. गोविन्द शरण उपाध्याय, डा. दिलनाथ दंगाल, लि सुजुन, प्रो.सडानन्द दिक्षित, रघुनाथ अधिकारी, प्रो.बेद गिरी, नवराज खतिवडा, डा. सरोज धिताल, वाङ रोङ जिङ, राजनप्रसाद पोखरेल, समिर सिंह, डा. गोपीरमण उपाध्याय, रामराज रेग्मी, विजयप्रसाद जैसवाल, डा. देवी नेपाल, स्नेह सायमी, वेदराज ज्ञवाली, सुदर्शन प्रधानलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली