पीएसजीले टुलुजलाई ४–० गोलले पराजित गरेको छ ।
पिएसजीका लागि चौपो मोटिङले खेलको ५० औ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
खेलको ५५ औँ मिनेटमा गोन्साल्वेसको आत्मघाति गोल गर्दा पिएसजीले दुई गोलको अग्रता बनायो ।
मोटिङले ७५ औ मिनेटमा गोल गरे । मार्किन्होसले ८३ औ मिनेटमा गोल गरे । नेयमार बिनाको टिमले तीन खेलमा दुई खेलमा जित हात पार्न सफल भएको छ ।
पीएसजीको ३ खेलमा ६ अंक रहेको छ । टुलुजले ३ खेलबाट ४ अंक जोडेको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार