August 22, 2019

मरेको राजतन्त्र फर्किन नसक्ने: सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा

Gokul Baskota

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चिहानमा आराधना गरेर  दाबी गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले भने, ‘‘अब मरेको राजतन्त्रले फणा उठाउन सक्दैन ।’’ नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र बचाउने जिम्मेवारी सबैको भएको बताउँदै पछाडि फर्किन नसकिने बताए ।

सर्वदलीय वैठक राजतन्त्र फर्किन सक्ने भन्दै बोलाइएको नभएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘‘कुन देशको राजा, लावण्य देशको ? राजतन्त्र एकादेशको कथा भैसक्यो । अब इतिहासमा पढ्नेछन्, बाइसे–चौबीसे राजादेखि अन्तसम्मको कुरा ।’’ जनताले प्रगति, परिवर्तन र शान्ति चाहेको बताउँदै भूपू मायालुले चाहँदैमा राजतन्त्र नफर्किने ठोकुवा मन्त्री बास्कोटाले गरे । उनले धमिलो पानीमा माछा मार्ने दिन सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष