भदौ ३, काठमाडौं : सिंहदरबारभित्रै एक कर्मचारीले आत्महत्या गरेका छन् ।

राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसीले मंगलबार सिंहदरबारस्थित आयोगकै कार्यालयमा आत्महत्या गरेका हुन् ।
उनले बिष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । घटनास्थलमा शवसँगै विषको बट्टा भेटिएको बताइएको छ ।
अहिले फरेन्सिक र सिन अफ क्राइम विज्ञ टोली घटनस्थलमा पुगेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र