August 19, 2019

पत्रकार शालिकराम प्रकरणः निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रहरीको नियन्त्रणमा

भाद्र २, चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

चितवन स्थित चौविसकोठी र मालपोत चोकबाट ६ जना  प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।  

आज चितवनमा ब्यापक रुपमा प्रहरी परिचालन गरीएको छ । प्रहरीले प्रदर्शनकारीलाई चौबिसकोटी र मालपोत चोकबाट अगाडी बढ्न दिएको छैन । प्रदर्शनकारीले रवि लामिछानेको रिहाईको माग गर्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् । अस्तिको तुलनामा आज प्रदर्शनकारीको उपस्थिति कम देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र