August 15, 2019

अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटबाट क्रिस गेलको सन्यास

क्रिकेट दुनियाँमा महानायक क्रिस गेलले अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । युनिभर्सस बोसको उपनाम पाएका बेस्ट इन्डिजका क्रिकेटर गेलले बुधबार राति भारतसँगको एक दिवसीइ सिरिजको अन्तिम खेल खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटबाट क्रिस गेलको सन्यास

गेलको बिदाई खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हरायो । अन्तिम खेलमा उनले ४१ बलमा ५ छक्का र ८ चौकासहित ७२ रन बनाएर आफ्नो उत्कृष्ट प्रदर्शन गरे । अन्तिम खेलमा उनी खालिद अहमेदको बलमा भारतीय कप्तान विराट कोहलीको हातबाट आउट भए ।

आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा ५४ अर्धकशतक जोड्न सफल भए । उनले वेस्ट इन्डिज टिमबाट ३०० एक दिवसीय खेले । ती खेलहरुमा उनले २५ शतक र ५४ अर्शशतकसहित १०४८० रन जोड्न सफल भए । एक दिवसीयमा उनले एक पटक दोहोरो शतक पनि बनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार