August 13, 2019

अमेरिकाले भिसा दिएन, सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न नपाउने

 

काठमाडौं, २८ साउन । युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्न नपाउने भएका छन् । उक्त खेल खेल्नका लागि नेपाल स्थित अमेरिका दूताबासमा भिसा आवेदन दिएका सन्दीपको भिसा अस्वीकृत भएको छ ।

अमेरिकाले भिसा नदिएको पुष्टि गर्दै सन्दीपले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।’

२०१६ पछि धेरै अन्तर्राष्ट्रिय खेलका लागि विश्वका विभिन्न देश पुगेका सन्दीपले अमेरिकाले भिसा नदिँदा आश्चर्यचकित भएको बताएका छन् ।

Sandeep Lamichhane

 

@IamSandeep25

 
 

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

 
543 people are talking about this
 
 

Sandeep Lamichhane

 

@IamSandeep25

 

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

Sandeep Lamichhane

 

@IamSandeep25

 

I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 यस्तो छ संघिय मन्त्रीहरुको मर्यादाक्रम

साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

एमालेको सरकारलाई ध्यानाकर्षण: दीर्घकालीन असर पर्ने निर्णय नगर

 असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विश्वास जाग्न थाल्यो

११ असार २०८१, काठमाडौँ  । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा