सर्लाहीमा प्रहरीको गोलीले एकजनाको मृत्यु

असार १५,काठमाडौं : सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रर्दशनकारीको ज्यान गएको छ । प्रहरीको गोली लागेर स्थानीय देवान महताको ज्यान गएको हो । अन्य दुईजना प्रदर्शनकारी र नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार बालक मृत्युको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

एसपी थापाले भने,‘‘ईश्वरपुरमा केही दिनअघि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिए । हामीले शवलाई पोष्टमार्टमका लागि लैजाँदा स्थानीयले अवरोध गरे । स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको हो ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट