May 31, 2019

३६ हजार घुससहित वडा सदस्य पक्राऊ

 

जेठ १७, काठमाडौं ।

 ३६ हजार घुुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४ का वडा सदस्य रामचन्द्र राय यादव शुक्रबार पक्राऊ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस रकम सहित जलेश्वर नगरपालिकास्थित सैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिइएको हो । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यादवमाथि अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र