May 20, 2019

अन्तिम खेलमा युभेन्ट्स बराबरीमा सिमित

काठमाडौँ, ६ जेठ : सेरिया ए मा युभेन्ट्सले एटलान्टासँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको ३३ औँ मिनेटमा एटलान्टाका लागि जोसेफ इलिसिकले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ८० औ मिनेटमा मान्डाजुकीले बराबरी गोल फर्काए । दोस्रो हाफमा युभेन्ट्सका फेडेरिको बर्नार्डेस्की रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

तालिकामा तेस्रो स्थानको एटलान्टाले ६६ अंक जोडेको छ । लिग उपाधि जितेको युभेन्ट्सले ९० अंक जोड्यो । घरेलु मैदानमा युभेन्ट्सले उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार