
टस जितेर पहिले फिल्डिङ रोजेको ओमानलाई नेपालले १५० रनले पराजित गर्दै फराकिलो जित हात पारेको हो ।
क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन मात्रै बनाउन सक्यो ।
ओमानका अमनप्रित सिराह र जिल टन्नाले समान १–१३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका पवन सर्राफले ३ तथा सुर्या तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए। त्यसबाहेक नेपालका कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए ।
पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।
सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए ।
जितसँगै नेपाल ४ खेल खेलिसक्दा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ।
पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।
सन् २००७ को एसीसी एलाइट कप यू९१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र