March 2, 2019

भारतीय मिडिया बढाईचढाई गरेर कुप्रचार गर्छन् : अभिनन्दन वर्तमान

 

काठमाडौं, १८ फागुन । पाकिस्तानले शुक्रबार राती रिहा गरेका भारतीय वायु सेनाका लडाकु अभिनन्दन वर्तमानले भारतीय मिडियाले बढाईचढाई गरी समाचार दिने गरेको बताएका छन् ।

भारत आउनुअघि पाकिस्तानमा तयार पारिएको एउटा भिडियो सन्देशमा उनले यसो भनेका हुन् । उनले ‘भारतीय मिडियाको बहकावमा जनता पर्ने गरेको’ बताएका छन् ।

यद्यपि, उक्त भिडियो इडिट गरेर तयार पारिएको आशंका गरिएको छ । उनले पाकिस्तानी सेना व्यावसायीक र सहयोगी भएको पनि बताएका छन् ।

पाकिस्तान क्षेत्रमा आतंकवादी क्याम्पमा हमला गर्नका लागि छिराइएको विमानलाई पाकिस्तानी सेनाल झारेको थियो । अभिनन्दन सोही विमानका चालक थिए ।

घाइते अवस्थामा नियन्त्रणमा लिइएका उनलाई उपचार गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको घोषणामुताविक उनलाई भारतको जिम्मा लगाइएको थियो । पाकिस्तान र भारतको पन्जाव राज्यको बाघा सीमाबाट उनी भारत प्रस्थान गराइएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या