
काठमाडौँ, १७ पुस । काठमाडौँ उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको छ ।
चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।
सोमबार बिहान ५–९ बजे न्यूनतम तापक्रम शून्य आसपासमा झरेको मौसमविद् राजु प्रधानांगले बताए । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको महाशाखाले जानकारी दियो । उनले तापक्रम अझै घट्न सक्ने बताए ।
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार