बार्सिलोनाले सन् २०२१ सम्म लिभरपुलका खेलाडीहरु किन्न नपाउने रहस्य बाहिर आएको छ ।
गएको जनवरीमा लिभरपुलले बार्सिलोनालाई फिलिपिन्हो कोउटिन्हो १४२ मिलियन पाउण्डमा बेचेको थियो ।
उक्त सम्झौतामा तीन वर्षसम्म लिभरपुकाल खेलाडी बार्सिलोनाले किन्न नपाउने सहमति पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोनाले उक्त बुँदा मानेपछि मात्रै लिभरपुलले कोउटिन्हो बेच्ने मानेको बताइएको छ ।
लिभरपुलका स्टार खेलाडीहरु फिर्मिन्हो, साइडो माने, मोहमम्द सलाह जस्ता खेलाडीहरुलाई अन्य क्लबले किन्न खोजिरहेको छ ।
तर, लिभरपुल आफ्नो क्लब सुधारका लागि हरसम्भव प्रयास गरिरहेको छ ।
प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरेको सुधारका कारण पनि यसलाई मान्न सकिन्छ ।
रेडियो स्टेशन क्याडेना सेरका अनुसार लिभरपुलका अन्य कुनै पनि खेलाडी अनुबन्ध नगर्ने सर्तमा कोउटिन्होालाई अनुबन्ध गरिएको हो ।
सन् २०१४ मा लिभरपुलले आफ्नो स्टार खेलाडी लुइज स्वारेज बार्सिलोनालाई नै बेचेको थियो ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार