काठमाडौं, ७ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि सरकारसँग कड्किएको यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । दसैका लागि अग्रिम टिकट बुकिङ नै रोक्का गर्ने चेतावनी दिएपछि १० प्रतिशत भाडा बढाउन सरकार सहमत भएको हो ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शनिबार भएको भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । नयाँ भाडादर असोज ७ गते आइतबार देखि कार्यान्वयन हुने भएको छ । भाडादर वृद्धिसँगै दसैका लागि अग्रिम टिकट बुकिङ खुला गरिने महासंघले जनाएको छ ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट