कञ्चनपुर घटना अनुुसन्धानका लागि पुुग्यो सीआईबी अर्को टोली

काठमाडौँ, भदौ १९ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी टोली दोस्रोपटक महेन्द्रनगर पुुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन । यसअघि गत ११ साउनमा हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोर्ली कञ्चनपुर पुगेकोे थियो ।

जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता पठाइएको थियो । पहिलो टोली फिर्ता भएको डेढ सातापछि नयाँ टोली गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली