काठमाडाैं, ९ भदाै । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा शनिबार बिहानैदेखी भारी वर्षा भएको छ । राती हल्का वर्षा भएको काठमाडौंमा बिहानदेखि भने भारी वर्षा भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरी मौसम बदली भइ धेरै ठाउँमा वर्षा हुनेछ । मध्य र पश्चिम क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए ।
उनका अनुसार राती पश्चिमको केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ । अाइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने र सोमबारबाट भने यो क्रम रोकिने उनको भनाइ छ ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए