चुनावमा जनताबाट नराम्ररी पराजित कांग्रेससँग कुनै मुद्दा नै नरहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । डाक्टर केसी, गंगामाया मुद्दा समातेर नेकपालाई अधिनायकवादी भन्ने कांग्रेस आफै अलोकतान्त्रिक रहेको आरोप लगाउनुभयो। अध्यक्ष दाहालले नेपाली जनताको सोचाई वैज्ञानिक र आधुनिक रहेको पनि बताउनुभयो

