नेइमारको बिश्वकप: खेल भन्दा ड्रामा बढि !

विश्वकपमा ब्राजिलियन स्टार खेलाडी नेइमारको खेलको प्रशंसा त सबैले गरेकै छन् । तर, सानो ट्याकलमा पनि के के नै भएजसरी लडिबुडी गरेको भन्दै आलोचना पनि भइरहेका छन् ।neymar-brazil-switzerland-world-cup-2018_7kw2ri354q15zcw22syuncwq

अन्तिम १६ मा सोमबार राति मेक्सिकोलाई २-० ले हराउँदा उनले एक गोल गरे भने अर्को गोलका लागि पास दिए । तर, ब्राजिलियन पत्रिकाले नै नेइमारको खेलसँगै उनको व्यवहारले फुटबल समर्थकलाई दिक्क पारेको भनेरै लेख्यो ।

ब्राजिलको पत्रिका ग्लोबोले ‘नेइमार हृयाज चार्मड ब्राजिल, बट एनोइड होल वल्र्ड’ भन्ने शीर्षक राखेर समाचार नै छापेको छ । नेइमारले उत्कृष्ट खेल देखाएको प्रशंसा भए पनि उनको बानीका बारेमा भने फुटबल पण्डितले नै आलोचना गरीरहेका छन् ।खेलबाट राम्रो प्रभाव पारेका उनले आˆनै देशमा समेत फुटबल प्रेमीलाई दिक्क बनाइरहेका छन् । उनले अनावश्यक ठाउँमा पनि बढी प्रतिक्रिया देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र