July 3, 2018

अझै दुईदिन अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुन्छ: माैषमविद्

 

आज मूलुकको पूर्वी र मध्य भेगका तराई र पहाडी क्षेत्रमामध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा मध्यमस्तरको वर्षा भएपनि पूर्वी र मध्य भेगमा भारी वर्षा हुनसक्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

बुधबारदेखि अधिकांश भेगमा केही सुधार भएपनि सामान्य भरी भने पर्ने पौडेलले बताउनुभयो । यसैबीच, आज देशको पूर्वी र मध्यभागमा रहेका सबै खोलाहरुमा उच्च बाढी सर्तकता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

पश्चिमी भुभागमा भने आज उच्च जोखिम हुने नदेखिएको शाखाको भनाइ छ । शाखाका अनुसार भोलिबाट देशका प्रमुख नदीहरुमा बहाब घट्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा