आज हुने पहिलो खेलमा स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ । सेन्ट पिटर्सवर्गमा हुने खेलमा दुवै टोलीको लक्ष्य अन्तिम आठमा पुग्नु हुनेछ । प्रतियोगितामा स्विडेन समूह ‘एफ’ को बिजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै स्विजरल्याण्ड समूह ‘इ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ । स्पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार