काठमाडौं – प्रहरीले कडा कारबाही गर्दासमेत मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्रक, बस र भाडाका कारचालकले मापसे गरेर चलाउने गरेको भेटिएको छ । लामो दुरीमा चल्ने रात्रि बसका चालकसमेत मापसे गरेको अवस्थामा समातिएका छन् ।
महाशाखाको तथ्यांकअनुसार गएका ६ वर्षमा उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडाका २ हजार ३ सय ९५ सवारीसाधन कारबाहीमा परे । त्यसमा सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन् ।
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत