कानुन बनाउने जिम्मेवारी संसदको हो । जसले बनाएको कानुनबाट देश सञ्चालन हुन्छ ।तर यतिवेला कानुन् निर्माण गरिने स्थलबाटै मुलुकको मुल कानुन् संविधान को उल्लंघन भईरहेको छ ।
संविधानको धारा ९१ २ ले भनेको छ प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, अहिले दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कै प्रतिनिधि छन् ।
सुरुमा चुनिँदा भने सभामुख कृष्णबहादुर महरा माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाङ्फे एमालेबाट चुनिएकी थिईन् ।, आजको कान्तिपुरमा यो खबर छ ।
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत