काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वनिक गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
गृहमन्त्रीले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् । त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ ।
सनम शाक्य हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयको सहसचिव नेतृत्वको छानबिन समिति गठन र सुन ततस्करीको संगठित जालो तोड्न सफल भएको उनको भनाइ छ ।
मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन् ।
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत