राशिफल : बि.सं. २०७५ साल जेठ २२ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २२ गते मंगलबार इश्वी सन् २०१८ जुन ५ तारीख अधिकज्येष्ठ कृष्ण षष्ठी तिथी प्रातः ०५ः४७ बजे सम्म पश्चात सप्तमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु बिश्व वातावरण दिवस –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ ।सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ । यात्रा झन्झट पुर्ण रहन सक्छ । खराब संगतका कारण कार्यसम्पादनमा असमन्जस उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक द्वुबिदाका कारण दाम्पत्य सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । बाणीमा प्रभाब रहने योग रहेको छ । ब्यापार ब्यवसायमा भने मनग्य लाभ प्राप्त रहला । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनप्रशन्न रहला । स्वास्थ सम्बन्धी समस्याले सताउनाले साधारण खर्चको सामना गर्नु पर्ला । मान्यजनको साथ सहयोमा बृद्धि हुनेछ । प्रतिस्पदा जन्य क्षेत्रमा सबल रहेतापनि कुराकाट्ने ब्यक्ति हरुको बृद्धिहुनाले सजग रहनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य यात्रा पश्चात आम्दानिमा बृद्धि हुनेछ । कार्यसम्पादनमा उत्पन भयले आत्मबिश्वासमा कमि आउनेछ । बौदिक ब्यक्तिको सामु आफुकमजोर भएको अनुभब हुनेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

भौतिक श्रोत साधनको प्रयोगमा साबधानि अपनाउनु पर्ला । जिबन साथीको सहयोमा गरीएका कार्यहरु सुदृण रहनेछन । कार्यक्षेत्रको लगनसिलताले प्रतिष्ठीत तुल्याउनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अधिक आत्मबिस्वासका कारण आलोचित हुने सम्भाबना रहेको छ । शत्रुपरास्त्र रहने तथा शुभ चिन्तकको बृद्धि हुनेछ । कार्य क्षेत्रको त्रुटिले सामान्य काममा अपजसको भागीदार भईनेछ । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानका बिषेश ध्यान दिनु होला । बिद्या क्षेत्रभने सबल रहनेछ । आफुभन्दा सानाको सहयोयमा कार्यक्षेत्रमा दिगो सफलता प्राप्त रहनेछ । यात्रामा सजग रहनुहोला चोटपटकको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट रहन सक्नेछ । मान्यजनको स्वास्थमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आत्मबिश्वासका श्रेत्रमा बृद्धि हुनेछ । मित्रजनको साथ सहयोगमा कार्यसम्पादनमा मद्दत मिल्नेछ । प्रतिस्पर्दामा अबल स्थान प्राप्त रहला । पारीवारीक मनोरञ्जनमा निम्ती समय ब्यतित रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत